लोकेन्द्र भण्डारी – Nepal Press
लोकेन्द्र भण्डारी

भलिबल खेलाडी लोकेन्द्रलाई कोरोनाले दिएको असैह्य सास्ती

जसलाई वा जसको परिवारलाई नराम्ररी थलाएको छैन, उसलाई कोराना संक्रमण सामान्य लाग्नसक्छ । तर संक्रमणका कारण परिवारका सदस्य गुमाएका र थला पारेकाहरुलाई कोरोनाले जिन्दगीभर बिर्सनै नसक्ने चोट दिएको छ । हो, कोरोनाकै कारण असैह्य पीडा भोगेकामध्येका एक हुन्, राष्ट्रिय भलिबल खेलाडी लोकेन्द्र भण्डारी ।