लोकसेवा – Nepal Press
लोकसेवा

लोकसेवाकाे सबै लिखित परीक्षा स्थगित

काठमाडौं । लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले माघ ११ गते देखि माघ मसान्तसम्म आयोगबाट संचालन हुने गरी पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम हाललाई स्थगन गर्ने निर्णय गरेको हो । आयोगमा कार्यरत कर्मचारीहरुमा कोभिड १९ को संक्रमण देखा परेको कारणले आगामी...