लुम्बिनीमा महानगर – Nepal Press
लुम्बिनीमा महानगर

कहिले बन्छन् लुम्बिनीमा तीन महानगर ?

रुपन्देही । लुम्बिनी प्रदेशमा तीन वटा महानगरपालिका बनाउने तयारी भएको धेरै भयो । प्रादेशिक संरचनामा जाँदा साविकका लुम्बिनी, राप्ती र भेरी अञ्चलका १२ जिल्लालाई समेटेर यो प्रदेश बनाइएको थियो । साविकका तीन अञ्चलका मुख्य शहरमा तीनवटा महानगर बनाउनेगरी शुरुवात गर्न खोजिएपनि त्यसले मूर्त रुप पाउन सकेको छैन । प्रदेश...