लुम्बिनीका सीमानाका – Nepal Press
लुम्बिनीका सीमानाका

१८ महिनापछि खुल्यो लुम्बिनीका सीमानाका, आवतजावत गर्न नेपाली र विदेशीलाई फरक मापदण्ड

रुपन्देही । कोरोना महामारीको संक्रमण रोक्न १८ महिनादेखि बन्द रहेको लुम्बिनी प्रदेशको नेपाल–भारत सीमा क्षेत्रमा आइतबारबाट सवारीसाधन संचालन भएको छ । सरकारले शुक्रबारदेखि खोल्ने निर्णय गरेपनि भारतीय एसएसबीको अवरोधका कारण यो प्रदेशमा रहेका ६ वटै सीमा क्षेत्रमा सवारी यातायात रोकिएको थियो । नेपाल सरकारले संक्रमण रोक्न २०७६ चैत १०...