लामा टेन्डी शेर्पा – Nepal Press
लामा टेन्डी शेर्पा

लामा टेन्डी शेर्पा स्मृति बास्केटबलमा पुरुषतर्फको उपाधी आर्मीलाई

काठमाडौं । लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष बास्केटबल प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न फाइनल खेलमा टाइम्स कलेजविरुद्ध ९०-५८ स्कोरको जित निकाल्दै आर्मीले उपाधी जितेको हो । समूह चरणका खेलहरुमा सतप्रतिशत नतिजा निकाल्दै फाइनलमा पुगेको आर्मीले...