लाठी प्रहार – Nepal Press
लाठी प्रहार

लाठी प्रहार गरी वृद्धाको हत्या

गुल्मी । रेसुङ्गा नगरपालिका १३ दुबिचौर बस्ने ६० वर्षीया पार्वती बिकको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश बिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले आइतबार साँझ प्रकाशलाई पक्राउ गरेको हो । सामान्य विवादमा प्रकाशले जेठी...