रोशी गाउँपालिका – Nepal Press
रोशी गाउँपालिका

काभ्रेको रोशीमा गठबन्धनको जित, अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी

काठमाडौं । काभ्रेको रोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले जित हात पारेका छन् । अध्यक्षमा कांग्रेसका दिनेश लामा विजयी भए भने माओवादीका मिमबहादुर वाइबा निर्वाचित भए । लामाले ७ हजार ५३४ मत पाए भने प्रतिस्पर्धी नेकपा एमालेका देवसागर लामाले ६ हजार ३५८ मत प्राप्त गरे । उपाध्यक्षमा विजयी...