रोकथाम – Nepal Press
रोकथाम

महामारी रोकथाममा जुट्न वनमन्त्रीको निर्देशन

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कोरोना महामारीविरुद्धमा तत्काल जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री आलेले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट खटिनुपर्ने बताए । उनले भने, ‘कोरोनाले नागरिकहरु दिनहुँ मर्न थालेका छन्, हामीले कोरोना नियन्त्रण...