रेडक्याप – Nepal Press
रेडक्याप

रेडक्यापले ल्याए ‘खत्रा’ र्‍याप (भिडिओसहित)

काठमाडौं । उदीयमान कलाकार गौरव पौडेल (रेडक्याप)को ‘खत्रा’ र्‍याप गीत सार्वजनिक भएको छ । पौडेलको उक्त र्‍याप गीत हिजो युट्युवमार्फत् सार्वजनिक भएको हो । उनले यसअघि ‘ताल न बेताल’, ‘हाँस’लगायत दर्जन बढी गीत गाइसकेका छन् । नयाँ गीतमा पौडेलकै शब्द छ भने कम्पोज पनि उनी आफैंले गरेका हुन् ।...