राष्ट्रिय महाधिवेशन – Nepal Press
राष्ट्रिय महाधिवेशन

एमाले केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका क्षेत्रीकाे उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक । नेकपा एमालेको १० औ राष्ट्रिय महाधिवेशनमा विभिन्न पदहरुमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । एमालेको दशौ महाधिवेशनमा सिन्धुपाल्चोकबाट केदार क्षेत्रीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा मंगलबार पत्रकार सम्मेलन गरेर क्षेत्रीले दशौ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन्...