राष्ट्रिय पुनर्निर्माण प्राधिकरण – Nepal Press
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

सामूहिक राजीनामा दिएर आन्दोलनमा उत्रिए पुनर्निर्माणमा खटिएका प्राविधिक (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरू राजीनामा दिएर आन्दोलनमा उत्रिएका छन् । भूकम्पपश्चात् विभिन्न जिल्लामा पुनर्निर्माणमा खटिएका उनीहरूले राष्ट्रिय पुनर्निर्माण प्रधिकरण: प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिको आव्हानमा सामूहिक राजीनामा दिएर आज माइतीघरमा प्रदर्शन गरेका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । इञ्जिनियर,ओभरसियर र सबओभरसियरलगायतका ३२ जिल्लाका...