रायन बर्ल – Nepal Press
रायन बर्ल

काठमाडौंका लागि रायन बर्लको अर्धशतक !

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा पोखरा राइनोजविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको काठमाडौं किङ्ग्स–११ का लागि रायन बर्लले पनि अर्धशतक बनाएका छन् । यसअघि तेस्रो नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका अमित श्रेष्ठले अर्धशतक बनाएका थिए । त्रिवि क्रिकेट मैदानमा चौथो नम्बरमा काठमाडौंका लागि क्रिजमा उत्रिएका बर्लले ४२ बलमा २...