रामेछाप नगरपालिका – Nepal Press
रामेछाप नगरपालिका

रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार सर्वसम्मत

रामेछाप । नेकपा एमालेले रामेछाप नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार सर्वसम्मतरुपमा सिफारिस गरेको छ । नगर कमिटीको बैठकले मेयरमा रोशन पाख्रिन र उपमेयरमा सीता कुमारी केसीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । एमालेले नगरपालिकाका मेयर र उपमेयरको टिकट भने नगर कमिटीको सिफारिस र जिल्ला कमिटीको सुझावका आधारमा प्रदेश...