रामकृष्ण खाण – Nepal Press
रामकृष्ण खाण

तिलोत्तमा मेयरका कांग्रेस उम्मेदवार भन्छन्- चुनाव जिते सरकारी सुविधा लिन्नँ, कर आधा घटाउँछु

रुपन्देही । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाण, एमालेका नेता घनश्याम भुसालको गृहनगर तथा एमाले उपाध्यक्ष विष्णु पौडेल, राप्रपा नेता दीपक बोहोरालगायतका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हो रुपन्देहीको तिलोत्तमा नगरपालिका । २०७४ सालको निर्वाचनमा एमालेबाट मेयरमा बासुदेव घिमिरे र उपमेयरमा जागेश्वरदेवी चौधरी निर्वाचित भएपछि राम्रो काम गरेर देशभर...