रातो झण्डाभित्र पनि हरिया सर्प – Nepal Press
रातो झण्डाभित्र पनि हरिया सर्प

रातो झण्डाभित्र पनि हरिया सर्प बसेपछि मेराे पराजय भयाेः एमाले दैलेख अध्यक्षमा पराजित उम्मेदवार शाही

सुर्खेत । नेकपा (एमाले) दैलेखको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका सुर्यबहादुर शाहीले सााजिक सञ्जालमार्फत आफू पराजित हुनुको कारण उल्लेख गरेका छन् । एक सय एकाउन्न मतान्तरले पराजित भएका उनले रातो झण्डाभित्र हरीया सर्प बसेका कारण आफूले पराजय भोग्नु परेको बताएका छन् । हरिया घाँसमा हरियो सर्प बस्ने गरेको थाहा...