राजस्व विभाग र भन्सार विभाग – Nepal Press
राजस्व विभाग र भन्सार विभाग

अर्थ मन्त्रालय मातहतका राजस्व विभाग र भन्सार विभागका महानिर्देशक फेरिए

काठमाडौं । अर्थ मन्त्रालय मातहत रहेका आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक फेरिएका छन् । अर्थ मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै दुइ जना सहसचिवलाई महानिर्देशकको जिम्मेवारी दिएको हो । आन्तरिक राजश्व विभागकाे महानिर्देशकको जिम्मेवारी रितेश कुमार शाक्यलाई दिइएको छ भने भन्सार विभागको महानिर्देशकको जिम्मेवारी कमल भट्टराईलाई दिइएको छ...