रन्जित तामाङ – Nepal Press
रन्जित तामाङ

अखिल सहसंयोजक रन्जित तामाङलाई म्याग्दीमा कार्यकर्ताको अवरोध

काठमाडौं । नेकपामा केपी ओली पक्ष र प्रचण्ड–माधव नेपाल पक्षबीचको विवाद पार्टी बिभाजनको दिशामा अघि बढिरहेका बेला म्याग्दी पुगेका अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको कार्यक्रममा संयोजक ऐन महर पक्षधर विद्यार्थीले अवरोध गरेका छन् । अखिलका स्थानीय नेता याम पौडेलको निधनमा श्रद्धान्जली दिन गएका तामाङले आज विहान बेनीस्थित याक होटलमा कार्यक्रम...