रकेट लन्चर – Nepal Press
रकेट लन्चर

उत्तर कोरियाले रकेट लन्चर प्रहार गरेको भन्दै दक्षिण कोरियामा अलर्ट

काठमाण्डौं । उत्तर कोरियाले आइतबार रकेट लन्चरहरू प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । ‘आइतबार बिहान उत्तर कोरियाका धेरै रकेट लन्चरहरूबाट गोली प्रहार भएको आशंका गरिएको थियो,’ जोइन्ट चिफ अफ स्टाफले भनेको छ । आफ्नो सेनाले सम्बन्धित घटनाक्रमलाई नजिकबाट निहाल्दै रक्षा तयारी गरेको जनाएको छ । दक्षिण प्योन्गान प्रान्तको...