यू–१८ महिला साफ – Nepal Press
यू–१८ महिला साफ

यू–१८ महिला साफः बंगलादेशको समाना गर्दै नेपाल

काठमाडौं । यू–१८ महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्दैछ । पहिलो खेलमा आयोजक भारतसंग ७‍‍.० अन्तरले पराजित नेपालले जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा बंगलादेशको सामना गर्न लागेको हो । भारतको जम्सेदपुरस्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा हुने खेल नेपाली समय अनुसार...