म्याराथन – Nepal Press
म्याराथन

पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीलालाई उपाधि

जुम्ला । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको १६ वर्षमुनिको पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीला विष्ट प्रथम भएकी छन् । कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतिय भएकी छिन् । यस्तै पुरूषतर्फ अशोक बिक प्रथम भएका छन् भने दिपेन्द्र बुढा द्वितीय र कविन्द्र बुढा तृतीय भएको क्लबका अध्यक्ष सरोज...