मेडिसिटी – Nepal Press
मेडिसिटी

पशुपतिनाथमा नेपाल मेडिसिटी अस्पतालकोे निःशुल्क स्वास्थ्य शिविर

काठमाठौं । महाशिवरात्री पर्वको अवसरमा नेपाल मेडिसिटी अस्पतालद्वारा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा बुधबार र बिहिबार गरी करिब पाँच सय भक्तजन तथा सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । प्रत्येक वर्षजस्तै यस वर्षपनि नेपाल मेडिसिटी अस्पतालले पवित्र धार्मिक स्थलमा स्वास्थ्य सेवा प्रदान गरेकोमा एम्बुलेन्स सहितको चिकित्सक, पारामेडिक्स, तथा नर्स...