मुगु दुर्घटना – Nepal Press
मुगु दुर्घटना

मुगु दुर्घटनाः चालकसहित ३२ जनाको मृत्यु, मृतकहरु सबैजसाे स्थानीय (अपडेट)

मुगु । मुगुमा भएको बस दुर्घटनामा मृत्यस हुनेको संख्या ३२ पुगेको छ । मृत्यु हुनेमा २२ पुरुष र १० महिला रहेका छन् । २४ जनाको घटनास्थलमै र ४ जनाको मुगुको ताल्चा विमानस्थलमा, ४ जनाको उपचारको क्रममा नेपालगन्जमा र १ जनाको बाँकेको कोहलपुर अस्पतालमा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका ...