मुख्यमन्त्रीको १२ दिन – Nepal Press
मुख्यमन्त्रीको १२ दिन

डुलेरै बित्यो मन्त्रीविनाका मुख्यमन्त्रीको १२ दिन

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनियताको सपथ ग्रहण गरेको १२ दिन भयो । उनले यो अवधिमा न मन्त्रीमण्डल विस्तार गर्न सके न देखिने खालको कुनै काम नै गरेका छन् ।