मुक्तिनाथ विकास – Nepal Press
मुक्तिनाथ विकास

मुक्तिनाथ विकास बैंकका ग्राहकले महेन्द नारायण अस्पतालमा १० प्रतिशत छुट पाउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र महेन्द्र नारायण निधि मोमोरियल अस्पतालमा छुट सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा १० प्रतिशत दिने भएको छ । बैंकका प्रयोगकर्ताले बसुन्धारामा उक्त अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक...