मिनी स्थानीय निर्वाचन – Nepal Press
मिनी स्थानीय निर्वाचन

देवचुलीमा मिनी स्थानीय निर्वाचन, प्रगतिनगर खानेपानी समितिमा सत्ता गठबन्धन एमालेसँग पराजित

कावासोती । पूर्वी नवलपरासीको प्रगतिनगर खानेपानी संस्थामा स्थानीय तहको चुनावको झल्को दिनेगरी दलहरुबीच प्रतिस्पर्धा भएको छ । जिल्लाको देवचुली नगरपालिकास्थित प्रगतिनगर खानेपानी सस्थामा भएको चुनावमा सत्ता गठबन्धन एमालेसँग पराजित भएको छ । प्रगतिनगर खानेपानी सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा एमालेका खिमानन्द भुसाल निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेस, नेकपा...