मित्रसेन दाहालको निधन – Nepal Press
मित्रसेन दाहालको निधन

कांग्रेस नेता दाहालको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता मित्रसेन दाहालको निधन भएको छ । ओखलढुंगामा कांग्रेसका तर्फबाट प्रदेशससभा सदस्यको प्रत्याशी रहेका दाहाल जेपी प्रतिष्ठानका अध्यक्ष समेत हुन् । लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट ग्रसित दाहालको उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो । पछिल्लो समय उनले काठमाडौंका साँखुमा जेष्ठनागरिक आश्रम निर्माण...