मातृका खनाल – Nepal Press
मातृका खनाल

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खनाल

सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा मातृका खनाल नियुक्त भएका छन् । दैलेखको आठबीस नगरपालिका-२ निवासी खनाल लामो समयदेखि अधिवक्ताकारूपमा काम गर्दै आएका छन् । खनाललाई केही दिनमा प्रदेश प्रमुखले सपथ खुवाउने बताइएको छ । यसअघि मुख्य न्यायाधिवक्तामा विद्याभुषण मानन्धर कार्यरत थिए । मानन्धरले केही समयअघिमात्र राजीनामा दिएका...