महेन्द्र पुन – Nepal Press
महेन्द्र पुन

एन प्याव्सन कर्णालीको अध्यक्षमा पुन

सुर्खेत । राष्ट्रिय निजि तथा आवासीय विधालय एसोसिएसन नेपाल (एन प्यावसन) कर्णाली प्रदेश अध्यक्षमा महेन्द्र पुन सर्वसम्मत चयन भएका छन् । सोमबार सप्पन्न एन प्यावसनको सातौँ अधिवेशनले पुनलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा पुनलाई चयन गरेपछि अन्य पदाधिकारी पछि चयन गर्ने गरी अधिवेशन समाप्त भएको एन प्यावसन नेपालले...