महिला सञ्चारकर्मी – Nepal Press
महिला सञ्चारकर्मी

कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न महिला सञ्चारकर्मीलाई आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपाल र राष्ट्रिय महिला आयोगले कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न महिला सञ्चारकर्मीलाई आग्रह गरेको छ । मंगलबार प्रेस काउन्सिल नेपालको आयोजनामा भएको मिडियामा हुने महिला हिंसाको अवस्था र न्युनीकरणको उपाय विषयक छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला...