महिला बिच भलिबल – Nepal Press
महिला बिच भलिबल

महिला बिच भलिबलः फाइनलमा लुम्बिनी र पुलिस भिड्ने

पाल्पा । लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब प्रथम सञ्जय स्मृती राष्ट्रिय बिच भलिबलको फाइनल प्रवेश गरेका छन् । पाल्पाको तान्सेनस्थित कालिगण्डकीको किनारमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा लुम्बिनी सुदुरपश्चिम प्रदेशलाई २१–१७, २१–१४ को सोझो पराजित गर्दै फाइनल प्रवेश गरेको हो । लुम्बिनीले क्वार्टर फाइनलमा विभागिय टोली एपीएफलाई सोझो सेटमा...