महिलाको शव – Nepal Press
महिलाको शव

भक्तपुरमा टहराभित्र परालले छोपेर राखेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं । भक्तपुरमा टहराभित्र परालले छोपेर राखेको राखेको अवस्थामा महिलाको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका- ७ बागरेस्थित तरकारी खेती हुँदै आइरहेको जग्गामा टिनको कच्ची टहराभित्र अन्दाजी ३५ वर्षीया महिलाको शव परालले छोपेर राखेको अवस्थामा फेला परेको हो । सोमबार राति साढे १० बजे स्थानीयले खबर गरेपछि महानगरीय...