महानिर्देशक शिवहरी सापकोटा – Nepal Press
महानिर्देशक शिवहरी सापकोटा

सडक विभागको महानिर्देशकको जिम्मेवारी शिवहरी सापकोटालाई

काठमाडौं । सडक विभागको महानिर्देशकको जिम्मेवारी शिवहरी सापकोटालाई दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै महानिर्देशकको जिम्मेवारी प्राविधिक तर्फका सहसचिव शिवहरि सापकोटालाई दिएको हो । सापकोटाले सोमबार नै महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् । सापकोटा यस अघि विभागको उपमहानिर्देशक एवम प्रवक्ताको जिम्मेवारीमा थिए । १० महिना...