महाधिवेशन कार्यतालिका – Nepal Press
महाधिवेशन कार्यतालिका

एमालेले तोक्यो महाधिवेशनको तालिका (अन्तरपार्टी निर्देशनसहित)

काठमाडौं । नेकपा एमालेले आसन्न महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो मंसिर २ देखि ६ गतेसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका बनाएको हो । ​ ६ , १० र १२ वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय सार्वजनिक गर्न जारी गरिएको अन्तर पार्टी निर्देशनमा कार्यतालिकाबारे उल्लेख गरिएको...