मतभेद – Nepal Press
मतभेद

माधव पक्षमा राजीनामाको मतभेद, केही सांसद विपक्षमा उभिँदा संख्या पुग्न कठिन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्न सामुहिक राजीनामा दिने विषयमा माधव नेपाल पक्षका नेताहरुबीच नै मतभेद देखिएको छ । नेपाल पक्षका नेतासहित केही सांसद राजीनामा दिन नहुनेमा पुगेका छन् । कम्तिमा १६ जना सांसदले राजीनामा दिनुपर्नेमा माधव पक्षका २० जना प्रत्यक्ष निर्वाचित सांसदको राजनीनामा कांग्रेस सभापति शेरबहादुर...