मःम उत्सव – Nepal Press
मःम उत्सव

कोका-कोला र मःम उत्सव: स्वादको रियल म्याजिक

काठमाडौ‌ । कोका-कोलाले यो वर्ष मःम उत्सवको सातौँ संस्करणको शुरुवात गरेको छ । अंग्रेजी वर्षको शुरुवातमा आयोजना गरिदै आएको कोका–कोला मःम उत्सव क्याम्पेन यो वर्ष फेब्रुअरी १४देखि अप्रिल ५ सम्म जारी रहनेछ। यो क्याम्पेनको लागि कोका-कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरुलाई कम्बो अफर र...