भारतीय रुपैयाँ – Nepal Press
भारतीय रुपैयाँ

माटोमुनि भेटियो २५ लाख भारतीय रुपैयाँ र सुनका पोका

कैलाली । कैलालीमा २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका– ४ सुन्दरपुर दुर्गा चलाउनेको घरनजिक खेतमा र घोडाघोडी नगरपालिका–८ का लालबहादुर थापाको घरनजिक खाडलमा लुकाएर राखेको अवस्थामा नगद र सुन बरामद गरिएको हो। भारतको विभिन्न स्थानबाट चोरी भएको २५ लाख ६८ हजार भारतीय...