भन्सार चेकपोस्ट – Nepal Press
भन्सार चेकपोस्ट

डेढ दशकसम्म भैरहवामा बन्न सकेन एकीकृत भन्सार चेकपोस्ट

रुपन्देही । नेपालको दोस्रो ठुलो भन्सार नाका भैरहवामा एकीकृत भन्सार चेक पोष्ट (आइसिपी) निर्माण गर्ने सम्झौता भएको डेढ दशक पुग्न लाग्दा पनि अहिलेसम्म निर्माणको सुरुवात नै भएको छैन । सन् २००७ मा नेपाल र भारत सरकारबिच भएको सम्झौताअनुसार भैरहवासहित वीरगञ्ज, विराटनगर र नेपालगञ्ज नाकामा आईसिपी निर्माण गर्ने भनिएको थियो...