ब्ल्याकमेल – Nepal Press
ब्ल्याकमेल

फेसबुकमा महिलाको अश्लील फोटो आफन्तलाई पठाएर ब्ल्याकमेल गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा महिलाको अश्लील फोटो आफन्तलाई पठाएर  ब्ल्याकमेल गरेको अभियोगमा एक जना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश कोपागंज दोस्तपुरा घर भएका ३१ वर्षीय मोहम्मद सालीम रहेका छन् । उनलाई आइतबार दिउँसो काठमाडौं महानगरपालिका-१४ कलंकीबाट प्रहरीले पक्राउ गरेको हो । सालीमले बैदेशिक रोजगारको...