ब्लान्टा मार्टिन देलगाडो – Nepal Press
ब्लान्टा मार्टिन देलगाडो

अध्यक्ष तिमिल्सिना र स्पेनका सभामुखबीच भेटवार्ता

काठमाडौं । स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख ब्लान्टा मार्टिन देलगाडो नेतृत्वको टोलीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका छन् । वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका सभामुख देलगाडो नेतृत्वको टोलीले शुक्रबार सिंहदरबारमा पुगेर अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल...