बूढीनन्दा नगरपालिका – Nepal Press
बूढीनन्दा नगरपालिका

बाजुरा बूढीनन्दाको मेयरमा एमालेका बोहरा विजयी

बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार जनककुमार बोहरा विजयी भएका छन् । बोहराले पाँच हजार ११५ र निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार पदमकुमार गिरीले तीन हजार २७१ मत पाए । गिरी निर्वमान मेयर हुन् । २०७४ सालको चुनावमा बोहरा गिरीसितै पराजित भएका थिए । उपमेयमा पनि एमालेले...