बीमा सचेतना – Nepal Press
बीमा सचेतना

महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा सम्बन्धी सचेतना फैल्याउन विराटनगर र धनगढीमा ‘युवासँग’ कार्यक्रम गरेको छ । सोही क्रममा विराटनगरमा खड्गनारायण उडाउको संयोजकत्वमा २१ सदस्य बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटी पनि बनाइएको छ । विराटनगरमा ७५ र धनगढीमा ८० जना युवा तथा विद्यार्थीको सहभागिता रहेको आयोजकले बताएको छ...