महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न – Nepal Press

महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा सम्बन्धी सचेतना फैल्याउन विराटनगर र धनगढीमा ‘युवासँग’ कार्यक्रम गरेको छ ।

सोही क्रममा विराटनगरमा खड्गनारायण उडाउको संयोजकत्वमा २१ सदस्य बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटी पनि बनाइएको छ ।

विराटनगरमा ७५ र धनगढीमा ८० जना युवा तथा विद्यार्थीको सहभागिता रहेको आयोजकले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर