बिचाैलिया हावी – Nepal Press
बिचाैलिया हावी

सांसदलाई थाहै नदिई ‘विचौलिया’का योजना छान्दै कर्णाली सरकार !

सुर्खेत । कर्णाली प्रदेश सरकारले बजेट निर्माण तीव्र पारिरहँदा मन्त्रालयकाे योजना छनाेटमा ‘विचौलिया’ हावी भएकाे आरोप सांसदहरुले लगाएका छन् । सम्वन्धित जिल्लाका सांसदलाई थाहै नभएका योजनाहरु मन्त्रालयमा जाने र मन्त्रीले सुटुक्क छनोट गर्ने गरेको गुनासो उनीहरुको छ । यतिसम्म कि जुम्ला जिल्लामै मात्र यो समयमा आर्थिक मामिला तथा योजना...