बालकृष्ण बस्नेत – Nepal Press
बालकृष्ण बस्नेत

गलत समाचार दिने जुनसुकै मिडियालाई कारवाहीको दायरामा ल्याउने काउन्सिलका अध्यक्ष बस्नेतको चेतावनी

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिताको उल्लङ्घन गरी गलत ढङ्गबाट बनावटी समाचार बनाएर भ्रम छर्ने जुनसुकै मिडियाप्रति पनि कडारूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । काउन्सिलको कार्यालयमा आइतबार सपथग्रहण र पदबहाली गर्दै उनले राज्यका उच्च ओहोदामा भएका व्यक्तिलाई जथाभावी गालीगलौज गर्नेलाई पनि कारबाहीको दायरामा...