बालअधिकार अभियन्ता – Nepal Press
बालअधिकार अभियन्ता

लमजुङ घटनामा पीडित बालिकालाई दबाब दिएर बयान फेर्न लगाइयो : बालअधिकार अभियन्ता

काठमाडौं । लमजुङमा १४ वर्षीया बालिकाले शिक्षकबाट आफू बलात्कृत भएको आरोप झुटो भएको भन्दै बयान फेरेपछि बालअधिकारकर्मीहरूको ध्यानाकर्षण भएको छ । बालिकालाई दबाबमा परेर बयान फेर्न बाध्य पारिएको आशंका गर्दै बालअधिकारका लागि राष्ट्रिय अभियानले सत्यतथ्य छानविन गर्न माग गरेको छ । राइनास नगरपालिका-९स्थित भैरव मावि मोहोरियाका शिक्षक प्रकाश थापालाई...