बार – Nepal Press
बार

संवैधानिक इजलासबारे प्रधानन्यायाधीश र सर्वोच्च बारबीच भयो यस्तो सहमति (भिडियो)

काठमाडौं । संवैधानिक इजलास सम्बन्धी विवादको दीर्घकालीन समाधान खोज्न प्रधान न्यायाधीश र सर्वोच्च बार एशोसियसनबीच सहमति भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले आजको इजलास स्थगित हुन सक्ने बताए । उनले पटक-पटक यस्ता विवाद आउने गरेकाले दीर्घकालीन समाधान खोज्न वरिष्ठताका आधारमा...