बाघकाे आक्रमण – Nepal Press
बाघकाे आक्रमण

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

रूपन्देही । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका-५ शान्तिपुर ९ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको मृत्यु भएको हो । उनलाई सोमवार मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल(भारत सीमा नजिकै रहेको सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहायक...