बाख्रापालन – Nepal Press
बाख्रापालन

‘डबल डिग्री होल्डर’ दम्पती नै बाख्रापालनमा व्यस्त, आम्दानी मस्त

प्रेमसागरले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र मावनशास्त्रमा स्नातकोत्तर गरेका छन् भने पत्नी पुनले बेलायतको लण्डन युनिभर्सिटीबाट बिजनेश म्यानेजमेन्टमा एमडी गरेकी छन् ।