बलेफी गाउँपालिका – Nepal Press
बलेफी गाउँपालिका

सरकारविरुद्ध आन्दोलन गर्न बलेफी गाउँपालिकाको आह्वान, जुरे पहिरोपीडितले राहत पाउनुपर्ने माग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले सरकारविरुद्ध आन्दोलनमा सहभागी हुन नगरबासीलाई आह्वान गरेको छ । जुरे पहिरोपीडितले राहत पाउनुपर्ने भन्दै गाउँपालिकाले नगरबासीलाई आन्दोलनमा उत्रन आह्वान गरेको हो । गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले प्रेस विज्ञप्ति जारी गरेर पीडितको पक्षमा सरकारविरुद्ध आन्दोलन गर्न आह्वान गरेका हुन् । गाउँपालिकाको कार्यपालिका बैठकले नै निर्णय...