बर्दगोरिया कार्यपालिका – Nepal Press
बर्दगोरिया कार्यपालिका

बर्दगोरिया कार्यपालिकामा एमालेको एकल जित

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा सबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका हुन् । चारजना महिला सदस्य निर्वाचित हुनुपर्नेमा आठजनाको उम्मेदवारी परेको थियो । त्यसमा एमालेका चारजना र गठबन्धनको तर्फबाट एकजना कांग्रेसका र...